नाङ्गो गाउँ हेर्न जाऊ

नाङ्गो गाउँ हेर्न जाऊ

के राजनीति नंग्याउने खेल हो ? हाम्रो प्रश्न यही हो ।

Dayahang Rai 

हिरोशिमा l नेपाली कथानक चलचित्र नाङ्गो गाउँ यही आउदो  भदौ २९ २०८० का दिन देश भर प्रदर्शन हुदैछ l बहुप्रतिक्षित कलाकार हरुले भरिपूर्ण यस् चलचित्रमा दयाहाङ् राई, कर्मा, मिरुना मगर र साम्राज्ञी राज्य लक्ष्मी शाहको प्रमुख भूमिका रहेको यस चलचित्रमा बुद्धि तामाङ र रवीन्द्र झा आदि कलाकार हरु को पनि  प्रमुख भूमिका रहेको छ l 

घामपानी, गोपी, छ भने माया छपक्कै लाईदेउ र दुई नम्बरी का निर्देशक दीपेन्द्र लामा को लेखन तथा निर्देशन,कार्यकारी निर्माता राम श्रेष्ठ र चलचित्रमा हिमाल शर्मा को प्रमुख लगानी रहेको छ l

प्रदर्शन मिती जारी भए सँग सगै जापानको बिभिन्न शहर हरुमा पनि यो चलचित्र प्रदर्शन हुने तयारी मा छ भने जापान को हिरोशिमा प्रान्त को हिरोशिमा शहरमा २०२३ सेप्टेम्बर १७  र फुकुयामा २०२३ सेप्टेम्बेर २४ मा चलचित्र  प्रदर्शन  हुने तयारीमा छ । 

हिरोशिमामा प्रदर्शन अधिकार GoseroEnt र HNS  हिरोशिमा ले संयुक्त रुपमा लिएको छन भने 

जापानको लागि अधिकारिक बिक्रेता सुभाश लामीछाने ले लिएका छन l

NANGO GAUN NEW NEPALI MOVIE TRAILER

Leave a Reply

Your email address will not be published. Required fields are marked *